कोषाध्यक्षले प्रतिवेदन पेस गर्दा नसुनिएको भन्दै कांग्रेस बन्दसत्रमा होहल्ला

कोषाध्यक्षले प्रतिवेदन पेस गर्दा नसुनिएको भन्दै कांग्रेस बन्दसत्रमा होहल्ला

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत बन्दसत्र जारी रहेको छ। 

शुक्रबार दिउँसो सुरु भएको कांग्रेस महाधिवेशनको बन्दसत्र अहिले भृकुटीमण्डपमा जारी रहेको हो। बन्दसत्र सुरु भए पनि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष सहभागी छैन। उक्त पक्ष साझा उम्मेद्वार चयनका लागि भन्दै छलफलमा रहेको छ। 

बन्दसत्रमा कोषाध्यक्ष सितादेवी यादवले आर्थिक प्रतिवेदन पेस गरेकी छिन् । उनले प्रतिवेदन पेस गर्दै गरेको बेला आवाज नसुनिकएको भन्दै महाधिवेशन प्रतिनिधिले बिरोध जनाएका थिए । उनी बोल्दै गर्दा हलमा होहल्लासमेत भएको थियो । 

Skip This
Skip This
Logo