कांग्रेस बन्दसत्रमा पौडेलको कुर्सी खाली

कांग्रेस बन्दसत्रमा पौडेलको कुर्सी खाली

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको बन्दसत्रमा रामचन्द्र पौडेल अनुपस्थित भएका छन्। बन्दसत्रमा नेता पौडेलसँगै प्रकाशमान सिंह र शेखर कोइराला पनि अनुपस्थित रहे।

पौडेल समूहका मुख्य नेताहरू अहिलेसम्म बन्दसत्र स्थलमा उपस्थित नभएको बताइएको छ।

पौडेल पक्षले सभापतिमा साझा उम्मेद्वार चयनका लागि बत्तिसपुतली स्थित अनुपम फुड ल्याण्डमा छलफल गरिरहेका थिए।

कांग्रेस केन्द्रीय समिति बैठकमा नआएका नेता पौडेल महाधिवेशन उद्घाटन स्थलमा पनि नआउने अडानमा थिए । पछि नेताहरूले उनको घरमै पुगेर कार्यक्रममा उपस्थित हुन आग्रह गरेपछि उनी भृकुटीमण्डप पुगेका थिए।

Skip This
Skip This
Logo