कांग्रेस महाधिवेशन : उम्मेद्वार मनोनयन सुरू, कुन पदमा कति शुल्क?

कांग्रेस महाधिवेशन : उम्मेद्वार मनोनयन सुरू, कुन पदमा कति शुल्क?

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेस १४औँ महाधिवेशनमा उम्मेद्वारी मनोनयन दर्ता सुरु भएको छ। शनिबार बिहान १० बजेबाट सुरु भएको मनोनयन साँझ ५ बजेसम्म रहने कांग्रेसले जनाएको छ। 

कांग्रेसले सभापति पदका लागि मनोनयन दर्ता गर्न ३० हजार  शुल्क तोकेको छ। उपसभापति र महामन्त्रीका लागि २५ हजार शुल्क निर्धारण गरिएको छ। 

सहमहामन्त्रीका लागि भने १५ हजार शुल्क तोकिएको कांग्रेसले जनाएको छ। केन्द्रीय सदस्यमा उठ्न चाहने उम्मेद्वारले १० हजार शुल्क बुझाउनु पर्नेछ।

Skip This
Skip This
Logo