कल्याण गुरूङले गरे कांग्रेस सभापतिमा उम्मेद्वारी दर्ता

कल्याण गुरूङले गरे कांग्रेस सभापतिमा उम्मेद्वारी दर्ता

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको सभापतिमा कल्याणकुमार गुरुङले उम्मेद्वारी दर्ता गरेका छन् । उनले केही समयअघि मात्र सभापतिमा मनोनयन दर्ता गराएका हुन् ।

नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्यसमेत रहेका गुरुङले धेरै अघि पत्रकार सम्मेलन गरेरै सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेका थिए।

सुरुमा संस्थापन पक्षमा रहेका गुरुङ पछि पौडेल समूहमा थिए। उनी कांग्रेस विभाजनपछि नेविसंघको अध्यक्षमा निर्वाचित भएका थिए।

Logo