३१ मनाेनीत केन्द्रीय सदस्यका लागि एमालेमा ४५ जनाको नाम प्रस्ताव (सूचीसहित)

३१ मनाेनीत केन्द्रीय सदस्यका लागि एमालेमा ४५ जनाको नाम प्रस्ताव (सूचीसहित)

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेले ३१ जना मनोनीत हुने केन्द्रीय सदस्यका लागि ४५ जनाको नाम प्रस्ताव गरेको छ।

आज बसेको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले ४५ जनाको नाम प्रस्ताव गरेका हुन्।

बैठकमा अहिले प्रस्तावित नाममाथि छलफल सुरु भएको छ। विधानअनुसार एमालेमा ३१ जना मनोनीत हुने व्यवस्था छ। 

प्रस्तावित नाम

दल फडेरा
मानवीर राई
ऐन महर
दुर्गा प्रसाईं
चन्द्रमोहन गौचन
रतननाथ योगी
रमेश पौडेल
पदम गिरी
सूर्य पाठक
यज्ञबहादुर बोगटी
हरि घिमिरे
युवराज बास्कोटा
विशाल भट्टराई
उद्वव रेग्मी
बद्रि न्यौपाने
रुपनारायण श्रेष्ठ
प्रेम दंगाल
हरिकृष्ण व्यञ्जनकार
सुवास देवकोटा
भीम केसी
लालबाबु पण्डित
इन्दिरा गौतम
सरस्वती चौधरी
यमुना रोका
उमा कोइराला
कल्पना चापागाईं
आशा विक
नैनकला ओझा
मञ्जु गुरुङ
विमला अर्याल
इन्दिरा सञ्जेल
गीता कार्की
शान्ति अधिकारी
रुक्मिणी राना
सविता यादव
तारादेवी गुरुङ
विषमलाल अधिकारी
रेशम लामा
गोविन्द दुवाल
सहदेव बोगटी
बालसिंह काउछा
कृष्ण केसी
चन्द्रबहादुर विश्वकर्मा
चुणादेव सिंह

Skip This
Skip This
Logo