सभापति पदका उम्मेद्वार शेखर कोइरालाले गरे मतदान

सभापति पदका उम्मेद्वार शेखर कोइरालाले गरे मतदान

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको सभापति पदका उम्मेद्वार शेखर कोइरालाले मतदान गरेका छन्। 

काठमाडौंमा जारी १४औँ महाधिवेशन अन्तर्गत सोमबार भइरहेको निर्वाचनमा कोइरालाले मतदान गरेका हुन्। 

राष्ट्रियसभा गृहको मतदान केन्द्रमा पुगेर उनले मतदान गरेका हुन्। सभापतिका उम्मेद्वार शेरबहादुर देउवाले पनि मतदान गरिसकेका छन्। 

Skip This
Skip This
Logo