कांग्रेस १४औं महाधिवेशन: मतगणना स्थलमा गृहमन्त्रीदेखि गगन थापासम्म

कांग्रेस १४औं महाधिवेशन: मतगणना स्थलमा गृहमन्त्रीदेखि गगन थापासम्म

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत मतदान सकिएर अहिले मतगणना जारी छ। केन्द्रीय निर्वाचन समितिले सभापति पदको मतगणना भइरहेकाे जनाएकाे हाे।

मतगणना भइरहँदा नेताहरु मतदागणनामा पुगेका छन् । गृहमन्त्री बालकृष्ण खाण, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत, युवा नेता गगन थापा राष्ट्रिय सभा गृहस्थित मतगणना हुने स्थानमा छन् ।  

गगन थापा आफ्नो पक्षको प्रतिनिधि खटाउनेदेखि कुन पदमा कति मत आउँला भनेर आंकलनमा लागेका छन् भने गृहमन्त्री खाण मतगणनाको सुरक्षाका विषयमा चासो राखिरहेका छन्।

नेता थापाले आचारसंहिता बनाएर फर्किने बताएका छन्। १२ बजे सकिएको मतदानमा चार हजार ६७९ मत खसेको छ। 

Logo