कांग्रेस मतगणनाः देउवाले मतान्तर झन बढाए, कसकाे कति मत ?

कांग्रेस मतगणनाः देउवाले मतान्तर झन बढाए, कसकाे कति मत ?

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेस १४औं महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना जारी छ। 

हालसम्म २ हजार ६ सय ७७ मत गणना भएको छ। जसमा सबैभन्दा बढी शेरबहादुर देउवाले १२६५ मत प्राप्त गरेका छन्। उनलाई निकटतम प्रतिस्पर्धी शेखर कोइराला पछ्याइरहेका छन् । 

कोइरालाले ९८० र प्रकाशमान सिंहले २०४ मत पाएका छन् । विमलेन्द्र निधिले १६५ मत पाउँदा कल्याण गुरुङले १२ मत मात्र प्राप्त गरेका छन् । 

सोमबार मतदान भएकोमा रातिदेखि राष्ट्रिय सभा गृहमा सभापति पदको मतगणना भइरहेको हो ।

नयाँ नेतृत्व चयनका लागि ४ हजार ६७९ मत खसेको छ। 

Logo