हृदयेश त्रिपाठीको पार्टीमा कांग्रेसका दमननाथ ढुंगानादेखि अर्थशास्त्री रामेश्वर खनालसम्म

हृदयेश त्रिपाठीको पार्टीमा कांग्रेसका दमननाथ ढुंगानादेखि अर्थशास्त्री रामेश्वर खनालसम्म

केन्द्रबिन्दु
0
Shares

हृदयेश त्रिपाठीले नयाँ पार्टीको घोषणा गरेका छन् । काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गरेर त्रिपाठीले ‘जनता प्रगतिशील पार्टी नेपाल’ घोषणा गरेका हुन् । 

सो पार्टीमा नेपाली कांग्रेसका नेता तथा पूर्वसभामुख दमननाथ ढुंगाना, अर्थशास्त्री रामेश्वर खनाल, तुलनारायण साहसहितका व्यक्ति सहभागी भएका छन् । 

मधेशवादी दल हुँदै पछिल्लो आमनिर्वाचनमा सूर्य चिन्हबाट प्रतिनिधिसभामा निर्वाचित भएका त्रिपाठीले मंगलबार नयाँ पार्टी घोषणा गरेका हुन्। 

Skip This
Skip This
Logo