४८८ प्रहरी इन्सपेक्टरको सरुवा (सूचीसहित)

४८८ प्रहरी इन्सपेक्टरको सरुवा (सूचीसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं। प्रहरी प्रधान कार्यालयले ४८८ जना प्रहरी निरीक्षकहरूको सरुवा गरेको छ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको आइतबारको निर्णयअनुसार उनीहरूको सरुवा भएको हो।

Logo