२८४ मत गन्न बाँकी, देउवा र कोइरालाबीच साढे ८ सयको मतअन्तर

२८४ मत गन्न बाँकी, देउवा र कोइरालाबीच साढे ८ सयको मतअन्तर

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको सभापति दोस्रोपटक निर्वाचित शेरबहादुर देउवाले २५५५ मत प्राप्त गरेका छन् ।

अब २८४ मत गन्न बाँकी रहेको अवस्थामा देउवाले प्रतिद्वन्द्वी शेखर कोइरालासँग ८६२ मतको अन्तर कायम गरेका छन् ।

४२७८ मतगणना गर्दा देउवाले २५५५ मत पाएका छन् भने शेखरले १६९३ मत पाएका छन् । ३० मत बदर भएको छ।

देउवालाई जितका लागि २२८२ मत आवश्यक थियो ।

Skip This
Skip This
Logo