कांग्रेस उपसभापतिमा धनराज गुरुङको सुरुवाती अग्रता

कांग्रेस उपसभापतिमा धनराज गुरुङको सुरुवाती अग्रता

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापतिको जारी मतगणनामा धनराज गुरुङ र पूर्णबहादुर खड्काले सुरुवाती अग्रता लिएका छन्।

३ सयभन्दा बढी मत गणना हुँदा विजयकुमार गच्छदारले १२२ र पूर्णबहादुर खड्काले १२८ मत पाएका छन् । उनीहरु सभापति शेरबहादुर देउवा प्यानलका हुन् ।  

शेखर कोइराला प्यानलबाट डा.चन्द्र भण्डारीले ९५,  धनराज गुरुङले १३१ मत पाएका छन् । प्रकाशमान सिंह समूहकी सुजाता कोइरालाले ३६ मत पाउँदा स्वतन्त्र उठेका महेश आचार्यले २५ पाएका छन्। 

Logo