उपसभापतिमा कडा प्रतिस्पर्धा, १२ सय गणना हुँदा धनराज गुरुङको अग्रता कायमै

उपसभापतिमा कडा प्रतिस्पर्धा, १२ सय गणना हुँदा धनराज गुरुङको अग्रता कायमै

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापतिको जारी मतगणनामा तिव्र प्रतिस्पर्धा देखिएको छ। 

१२ सय मत गन्दा धनराज गुरुङले अग्रता बनाएका छन् भने पूर्णबहादुर खड्का पछिपछि रहेका छन्।

कांग्रेसमा दुई जना उपसभापति निर्वाचित हुने व्यवस्था छ। 

१२ सय मत गणना हुँदा

विजयकुमार गच्छदार :४८५
पूर्णबहादुर खड्का :४९०
डा.चन्द्र भण्डारी :३५०
धनराज गुरुङ :५०२

Skip This
Skip This
Logo