कांग्रेस १४ औं महाधिवेशनः सुजाता र महेश आचार्यले पाएकाे मत दयनिय

कांग्रेस १४ औं महाधिवेशनः सुजाता र महेश आचार्यले पाएकाे मत दयनिय

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापतिको जारी मतगणनामा तिव्र प्रतिस्पर्धा देखिएको छ। 

१२ सय मत गन्दा धनराज गुरुङले अग्रता बनाएका छन् भने पूर्णबहादुर खड्का पछिपछि रहेका छन्।  सुजाता काेइराला र महेश आचार्यकाे मत तुलनात्मक रूपमा निकै कम रहेकाे छ।

कांग्रेसमा दुई जना उपसभापति निर्वाचित हुने व्यवस्था छ।  

निर्वाचन समितिले दिएको जानकारी अनुसार १२ सय मत गणना हुँदा यस्तो छ अवस्था

विजयकुमार गच्छदार :४५४
पूर्णबहादुर खड्का :५०१
 डा.चन्द्र भण्डारी :४७२
धनराज गुरुङ :५४३
 सुजाता कोइराला :१३८
 महेश आचार्य :१२३
 दिव्यश्वरी शाह : ३५  

Skip This
Skip This
Logo