कांग्रेस उपसभापतिः ३५५८ मत गणना सकियाे, कसले कति मत पाए?

कांग्रेस उपसभापतिः ३५५८ मत गणना सकियाे, कसले कति मत पाए?

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेस उपसभापतिका लागि भएकाे निर्वाचन अन्तर्गत ३५५८ मत गणना सकिएकाे छ। जसमा प्राप्त मतपरिणाम यस्ताे छ ।

पूर्णबहादुर खड्का
१६३४

विजयकुमार गच्छदार
१४४३

धनराज गुरुङ
१४३७

डा. चन्द्र भण्डारी
१२५८

सुजाता कोइराला
४३८

महेश आचार्य
४१३

दिव्यश्वरी शाह
११७

Logo