कांग्रेस सहमहामन्त्री अपडेट: खास आर्यतर्फ राठौरकाे ५०७, चालिसेकाे ३७१

कांग्रेस सहमहामन्त्री अपडेट: खास आर्यतर्फ राठौरकाे ५०७, चालिसेकाे ३७१

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको पाँच सहमहामन्त्रीको मतगणना जारी छ। मुस्लिमबाहेक अन्य क्लस्टरको प्रारम्भिक परिणाम आउन थालेका छन्।

खास आर्यतर्फको सहमहामन्त्रीमा अहिलेसम्म ९०० मत गनिसकिएको छ। 

मतगणनामा  देउवा पक्षका किशोरसिंह राठौर ५०७ र कोइराला पक्षका देवराज चालिसेले ३७१ मत ल्याएका छन् । मतको ट्रेन्ड हेर्दा राठौरको सम्भावना बलियो देखिएको छ।

Skip This
Skip This
Logo