नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत अहिले खुलातर्फको केन्द्रीय सदस्य पदको लागि मतगणना भइरहेकाे छ।
सानेपास्थित पार्टी कार्यालयमा भइरहेको मतगणनामा २९९३ मत गणना हुँदा डा. शशांक कोइरालाले पहिलो स्थान कायमै राखेका छन्।
३५ केन्द्रीय सदस्य चयनका लागि अहिले मत गणना भइरहेकाे हाे।
कसले कति मत पाए ?
१. शशांक कोइराला २४४२
२. एनपी साउद १८९६
३. बालकृष्ण खाण १८५१
४. उदयशम्शेर राणा १८०८
५. रमेश लेखक १७८२
६. शंकर भण्डारी १७७१
७. रामहरि खतिवडा १७७०
८. ज्ञानेन्द्रबहादुर कार्की १७६४
९. अर्जुन नरसिंह केसी १७१०
१०. जिपछिरिङ लामा १५५४
११. गोपालमान श्रेष्ठ १४४६
१२. जितजंग बस्नेत १५९६
१३. डा.रामशरण महत- १५७७
१४. नैनसिंह महर १५७१
१५. सुनीलबहादुर थापा-१५६६
१६. दिलेन्द्र प्रसाद बडू-१५४८
१७. बल बहादुर केसी-१५३८
१८. गोविन्द भट्टराई-१५२४
१९. मोहनबहादुर बस्नेत-१५२४
२०. दीपक गिरी-१४४८
२१. कुन्दनराज काफ्ले-१४३६
२२. सुरेन्द्रराज पाण्डे-१४१०
२३. पद्मनारायण चौधरी-१३७७
२४. गुरु बराल-१२३४
२५. सञ्जयकुमार गौतम-१२१९
२६. गोविन्द राज पोखरेल-११९१
२७. राजीव ढुंगाना- ११७८
२८. मदनबहादुर अमात्य- ११५९
२९. दिनेश कोइराला – ११५३
३०. अजयबाबु शिवाकोटी ११३३
३१. ई. मोहन आचार्य-११२६
३२. गणेश लामा ११२४
३३. उमेशजंग रायमाझी १११९
३४. गोपाल दहित-१११८
३५. कृष्णकिशोर घिमिरे ११००
३६. मनोजमणि आचार्य- १०५५
३७. वीरेन्द्रकुमार कनौडिया-१०४५
३८. मंगलप्रसाद थारु- १०२४
३९. केदार कार्की- १०२६
४०. शम्भुलाल श्रेष्ठ- ९४९































प्रतिक्रिया