कांग्रेस खुला केन्द्रीय सदस्यतर्फ २९९३ मतगणना, ९९ उम्मेदवारमध्ये कसले कति मत पाए ? (सूचीसहित)

कांग्रेस खुला केन्द्रीय सदस्यतर्फ २९९३ मतगणना, ९९ उम्मेदवारमध्ये कसले कति मत पाए ? (सूचीसहित)

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको ३५ खुला केन्द्रीय सदस्यको मतगणना जारी छ । निर्वाचन समितिले साढे ३ बजेसम्म २९९३ मत गनिसकेर परिणाम सार्वजनिक गरेको छ ।

२९९३ मत गन्दा शशांक कोइराला नै शीर्ष स्थानमा छन् । दुई नम्बरमा एनपी साउद छन् । एनपीलाई गृहमन्त्री बालकृष्ण खाँडले पछ्याइरहेका छन् ।

Skip This
Skip This
Logo