कांग्रेस महाधिवेशनः खुल्ला केन्द्रीय सदस्यको मतगणना सकियो, शशांक पहिलो नम्बरमा

कांग्रेस महाधिवेशनः खुल्ला केन्द्रीय सदस्यको मतगणना सकियो, शशांक पहिलो नम्बरमा

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको खुल्ला तर्फका केन्द्रीय सदस्यको मतगणना सकिएको छ। शनिबारदेखि थालिएको ३५ जना निर्वाचित हुने खुल्ला केन्द्रीय सदस्यको गणना केहीबेर अघि मात्र सकिएको हो।  

खुल्ला केन्द्रीय सदस्यमा सबैभन्दा बढी डा. शशांक कोइरालाले मत पाएका छन्। यस्तै एनपी साउद, बालकृष्ण खाण, उदयशमशेर राणा, रामहरि खतिवडा, रमेश लेखक, ज्ञानेन्द्र बहादुर कार्की लगायतले बढी मत पाएका छन्। 

Logo