कांग्रेस केन्द्रीय सदस्यः खुल्ला महिला र मधेसी महिलातर्फको मतगणना सुरू

कांग्रेस केन्द्रीय सदस्यः खुल्ला महिला र मधेसी महिलातर्फको मतगणना सुरू

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसमा खुल्ला केन्द्रीय सदस्यको मतगणना सकिएको छ। मतगणना सकिएसँगै निर्वाचन समितिले सार्वजनिक गरेको छ। 

अब खुल्ला महिला र मधेसी महिला तर्फको मतगणना सुरू भएको छ। 

निर्वाचन समितिले खुल्ला केन्द्रीय सदस्यको मतगणना सार्वजनिक गरेसँगै खुल्ला महिला र मधेसी महिला तर्फको गणना सुरू गरेको हो। 

महिला खुल्ला केन्द्रीय सदस्यमा ९ जना चयन हुनेछन्। त्यसका लागि ३० जना चुनावी प्रतिस्पर्धामा छन्। त्यस्तै मधेसी महिलामा चार जना चयन हुनेछन् भने पाँच जनाको उम्मेद्वारी परेको छ। 
 

Skip This
Skip This
Logo