चिलीको राष्ट्रपतिमा ३५ वर्षीय गेब्रियल बोरिक विजयी

चिलीको राष्ट्रपतिमा ३५ वर्षीय गेब्रियल बोरिक विजयी

केन्द्रबिन्दु
0
Shares

ल्याटिन अमेरिकी राष्ट्र चिलीमा ३५ वर्षीय युवा नेता गेब्रियल बोरिक राष्टपतिमा निर्वाचित भएका छन्। बोरिक प्रगतिशिल सोसल कन्भर्जेब्स पार्टीका सदस्य हुन्। उनले आफ्ना दक्षिणपन्थी प्रतिद्वन्द्वी जोस एन्टोनियो काष्टलाई १२ प्रतिशत मतले पराजित गर्दै विजयी भएका हुन्। 

बोरिक विद्यार्थी राजनीतिबाट उदाएका एक सशक्त युवा नेता हुन्।  उनले सन् २०११/१२ मा विश्वविद्यालयको शिक्षा निःशुल्क हुनुपर्ने मागसहित विद्यार्थीहरुले गरेको आन्दोलनका एक प्रमुख अगुवा गरेका थिए। 

सन् २०१३ मा भएको निर्वाचनमा उनले संसदको तल्लो स्वतन्त्र उम्मेद्वार बनेर विजयी भएका थिए। सन् २०१७ मा धेरै मत ल्याएर पुनः विजयी भएका थिए।एजेन्सी

Skip This
Skip This
Logo