काठमाडौं ।
बियोगान्त कथा बोकेको “कालो बादल” सार्वजनिक भएको छ । गीतमा देवी घर्ति, पूर्णकला बिसी, रामप्रसाद अवस्थी र दिपक संगम बिसीले स्वर दिएका छन् भने शब्द रामप्रसाद अवस्थी र संगीत दिपक संगम बिसीको रहेको छ ।
धन कमाउने आशमा विदेशिएका आफ्ना छोरा छोरीले आफ्नो सपना पूरा गर्ने आशमा गाउँमा रहेका बाबु आमा घर परिवारमाथि आईपरेको बज्रपात हो “कालो बादल” ।
गीतमा रामप्रसाद अवस्थी, रश्मि भट्ट, दिपक संगम बि.सी, पशुपति खनाल, डोल बहादुर थापा र सूर्य मगरको अभिनय रहेको छ भने छायाँकन बाशु बराल र निर्देशन रामप्रसाद अवस्थिल गरेका छन् । भिडियो :































प्रतिक्रिया