बुहारीलाई बलात्कार गरेकाे अभियोगमा ससुरा पक्राउ

बुहारीलाई बलात्कार गरेकाे अभियोगमा ससुरा पक्राउ

केन्द्रबिन्दु
0
Shares

भोजपुर । आफ्नै बुहारीलाई बलात्कार गरेकाे अभियोगमा भोजपुरमा ससुरा पक्राउ परेका छन् ।

आफ्नै २० वर्षीया बुहारीलाई बलात्कार गरेकाे अभियोगमा टेम्केमैयुङ गाउँपालिकाका ४५ वर्षीय पुरुषलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

ती पुरुषले गत साउन १६ गते र भदौ ३१ गते बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार यस सम्बन्धमा थप अनुसन्धान भइरहेकाे छ ।

Skip This
Skip This
Logo