मलेसिया बाढी: ५० जनाको मृत्यु, हजारौं मानिसले घर छाडे

मलेसिया बाढी: ५० जनाको मृत्यु, हजारौं मानिसले घर छाडे

केन्द्रबिन्दु
0
Shares

मलेसियमा बाढीका कारण हजारौं मानिसले आफ्नो घर छाडेका छन्। सात राज्य बाढीबाट नराम्रोसँग प्रभावित भएका छन्। घर छाडेकाहरुले राहत केन्द्रमा शरण लिइरहेको बीबीसीले जनाएको छ। 

आगामी केही दिनका लागि जारी गरिएको पूर्वानुमान सूचनामा भारी वर्षा र ठूला सामुन्द्री छाल आउने सम्भावना रहेको जनाइएको छ। मलेसियामा हरेक वर्ष यस महिनामा वर्षा हुने गरेको छ।

बाढीका कारण अहिलेसम्म ५० जनाको मृत्यु भइसकेको छ भने आपतकालिन सेवासमेत ठप्प रहेको छ।एजेन्सी

तस्बिर : रोयटर्स

Skip This
Skip This
Logo