राष्ट्रिय सभा निर्वाचन : एमाले उम्मेदवारले गरे मनाेनयन दर्ता

राष्ट्रिय सभा निर्वाचन : एमाले उम्मेदवारले गरे मनाेनयन दर्ता

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय सभा निर्वाचनका लागि गण्डकीमा एमाले उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । पहिलो चरणमा समय मागेर उनीहरूले उम्मेदवारी दिएका हुन् ।

एमालेले खुलामा कास्कीका पुण्य पौडेल, महिलामा लिला बस्नेत र दलित कोटामा अर्जुनकुमार सुनामलाई टिकट दिएको हो । 

सुरुमा गोविन्दबहादुर नेपालीलाई उम्मेदवार बनाउने भनिए पनि अन्तिम समयमा सुनामलाई अघि सारिएको हो।

Logo