अनेरास्ववियुको विधान महाधिवेशन फागुन ७ र ८ मा हुने

अनेरास्ववियुको विधान महाधिवेशन फागुन ७ र ८ मा हुने

केन्द्रबिन्दु
0
Shares

अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को विधान महाधिवेशन ७ र ८ फागुनमा हुने भएको छ। 

अनेरास्ववियुले दिएको जानकारी अनुसा काभ्रेपलान्चोक जिल्लाको धुलिखेलमा विधान महाधिवेशन हुने भएको छ। 

Logo