संविधान दिवस : के भन्छन् सर्वसाधारण ? (भिडियोसहित)

संविधान दिवस : के भन्छन् सर्वसाधारण ? (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

आज देशले नयाँ संविधान पाएको ५ वर्ष पूरा भएको छ । ५ वर्ष अघि आजकै दिन जारी भएको संविधान अहिले कार्यान्वयनको चरणमा छ ।

देश संघीय संरचनामा गएको छ । अहिले तीनवटै तहका सरकार सञ्चालनमा छन् । संविधान कार्यान्वयनका चरणमा रहेका बेला सर्वसाधारणले यसलाई कसरी अनुभूति गरिरहेका छन ? संविधानले ग्यारेण्टी गरेका हक अधिकारहरु प्रयोग गर्न पाएका छन् कि छैनन् ? संविधान जारी भएपछि आम जनताले के पाए ?

आज हामीले यहि विषयमा उपत्यकाका विभिन्न ठाउँमा भेटिएका सर्वसाधारणसँग सोधका छौँ । हेरौं यो भिडियोमा :

Logo