जबर्जस्ती करणी गर्ने चौधरीमाथि अनुसन्धान जारी

जबर्जस्ती करणी गर्ने चौधरीमाथि अनुसन्धान जारी

केन्द्रबिन्दु
0
Shares

१७ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ परेका सागर चौधरीमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ।

गत सोमवार राति तानसेन नगरपालिका–६ बस्ने २१ बर्षिया सागर चौधरीलाई सोमवार राति पक्राउ गरि अनुसन्धान बढाएको हो।

बर्दिया मधुवन नगरपालिका–३ घर भएका चौधरीले किशोरीलाई जबर्जस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बर्तुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो।

Skip This
Skip This
Logo