अमेरिकाको टेक्सासमा तीन प्रहरीमाथि गोली प्रहार

अमेरिकाको टेक्सासमा तीन प्रहरीमाथि गोली प्रहार

केन्द्रबिन्दु
0
Shares

टेक्सासको डाउनटाउन ह्युस्टन नजिकै झडपमा तीन प्रहरी अधिकारी माथि गोली प्रहार भएको छ। संदिग्ध व्यक्ति सेतो मर्सिडीजमा भागेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, तीन अफिसरहरू माथि म्याकगोवेन सेन्टको २१०० ब्लकमा गोली हानिएको छ। संदिग्ध व्यक्ति सेतो मर्सिडीजमा घटनास्थलबाट भागेको र अहिले खोजी भइरहेको प्रहरीले जनाएको छ।

Skip This
Skip This
Logo