एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना शेयर धनिलाई आर्थिक वर्ष (आ.व) २०७७/७८ को मुनाफाबाट १०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।
कम्पनीको माघ १३ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
कम्पनीले १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर जम्मा १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
उक्त प्रस्ताव नियामक निकाय बीमा समितिबाट स्वीकृति पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले प्राप्त गर्न सक्नेछन्।































प्रतिक्रिया