जुत्ता उद्योगमा भीषण आगलागी, दमकल बिग्रिँदा आगो निभाउन समस्या

जुत्ता उद्योगमा भीषण आगलागी, दमकल बिग्रिँदा आगो निभाउन समस्या

केन्द्रबिन्दु
0
Shares

झापाको मेचीनगरस्थि काँकडभिट्टामा भीषण आगलागी भएकाे छ। 

केहीबेर अघिबाट सुरु भएको आगलागी मेचीनगर नगरपालिकाको दमकल बिग्रिएकाले नियन्त्रणमा लिन मुस्किल भएको हो।

जुत्ता उद्योग एसएस फुटवयरमा भइरहेको आगलागी नियन्त्रणका लागि भद्रपुर र बिर्तामोडबाट दमकल पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले बताए। 

Skip This
Skip This
Logo