आज सुनचाँदीको मूल्य स्थिर

आज सुनचाँदीको मूल्य स्थिर

केन्द्रबिन्दु
0
Shares

साताको पहिलो दिन आइतबार सुनको मूल्य स्थिर रहेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ५०० रुपैयाँ कायम भएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको छ।

शुक्रबार पनि छापावाल सुनको मूल्य ९२ हजार ५०० रुपैयाँ नै कायम भएको थियो। 

चाँदीको मूल्य पनि आज स्थिर रहेको छ। शुक्रबार चाँँदीको मूल्य १ हजार २५० रुपैयाँ कायम भएको थियो भने आज पनि त्यही मूल्य कायम भएको छ। 

Skip This
Skip This
Logo