इमर्जिङ्ग नेपालको आईपिओ बाँडफाँट

इमर्जिङ्ग नेपालको आईपिओ बाँडफाँट

केन्द्रबिन्दु
0
Shares

इमर्जिङ्ग नेपाल लिमिटेडको आईपिओ बाँडफाँट भएको छ। आईपिओ बुधबार दिउँसो ३ः३० बजे बाँडफाँट भएको आईपिओ निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले जनाएको दिएको छ ।

कम्पनीले सर्वसाधारणका लागि माघ २६ गतेदेखि फागुन १ गतेसम्म ५ लाख ५५ हजार कित्ता आईपिओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । 

जसमध्ये ११ हजार ११२ कित्ता कर्मचारीहरूलाई, २७ हजार ७८० कित्ता सामूहिक लगानी कोषहरूलाई र ५ लाख १६ हजार ७०८ कित्ता शेयर सर्वसाधारणलाई छुट्याइएको थियो।

नतिजा केहीबेरपछी ww.iporesult.cdsc.com.np/ बाट हेर्न सकिनेछ।

Logo