सुनको मूल्य चार सयले बढ्याे

सुनको मूल्य चार सयले बढ्याे

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा सुनको मूल्य चार सयले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९६ हजार पाँच सय रुपैयाँ कायम भएको छ।

बिहीबार छापावाल सुन तोलामा ९६ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो। आज तेजावी सुनको भाउ तोलाको ९६ हजार रुपैयाँ निर्धारण भएको छ। 

चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ। बिहीबार एक हजार दुई सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एक हजार तीन सय पाँच रुपैयाँ निर्धारण भएको छ।

Logo