पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, अब पेट्रोलको खुद्रा मूल्य १४५ रूपैंयाँ

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, अब पेट्रोलको खुद्रा मूल्य १४५ रूपैंयाँ

केन्द्रबिन्दु
0
Shares

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। 

निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरि पेट्रोल र डिजेल तथा मट्टितेलको साबिकको बिक्री मूल्यमा प्रति लिटर ३ रुपैंयाँले वृद्धि गरेको हो। 

यससँगै पेट्रोलको खुद्रा बिक्री मूल्य १४५ र डिजेल र मट्टितेलको १२८ रुपैयाँ कायम भएको निगमले जनाएको छ। अन्य इन्धनकाे मूल्य भने यथावत छ।

Logo