आधा घण्टामै ५३ दशमलव ०६ अंकले घट्यो नेप्से

आधा घण्टामै ५३ दशमलव ०६ अंकले घट्यो नेप्से

केन्द्रबिन्दु
0
Shares

कारोबार हुने साताको पहिलो दिन आइतबार (आज) कारोबार भएको आधा घण्टा नबित्दै शेयर बजारमा भारी अंकको गिरावट आएको छ। कारोबार खुलेदेखि नै घटेको बजार साढे ११ बजेसम्ममा ५३ दशमलव ०६ अंकले घटेको हो। 

सर्वाधिक शेयर खरिदविक्री जीवन विकास लघुवित्तको भएको छ।

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक १ दशमलव ९४ अंकले घटेर २ हजार ७३२ दशमलव ५१ विन्दुमा कायम भएको थियो। 

उक्त दिन कारोबारमा आएका २२७ वटा धितोपत्रको ४० लाख १७ हजार ४२९ कित्ता शेयर ३४ हजार ३४६ पटकमा रू.२ अर्ब २७ करोड १ लाख ७३ हजार ६६० बराबरको खरिदविक्री भएको थियो।

Skip This
Skip This
Logo