देशभर २६२ कोरोना संक्रमित थपिए, चार जनाको मृत्यु

देशभर २६२ कोरोना संक्रमित थपिए, चार जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

नेपालमा पछिल्लो २४ घण्टामा २६२ जना कोरोना संक्रमित  थपिएका छन् । 

देशभर ९ हजार ८१५ नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै आज थप चार जनाले संक्रमणबाट ज्यान गुमाएका छन् । सोही अवधिमा एक हजार ३३८ जना संक्रमणमुक्त भएका छन् ।

सक्रिय संक्रमितकाे संख्या १२ हजार २४४ रहेकाे छ । 

Skip This
Skip This
Logo