काठमाडौं । बुधबार काठमाडौंलगायत आसपासमा भुईंचालोकाे ठूलो धक्का महशुस भएकाे छ ।
बिहान ५ बजेर १९ मिनेटमा भूई्चालो आएकाे हाे । सिन्धुपाल्चोकको राम्चे केन्द्र बनाएर ६ रेक्टर स्केलको भूकम्प गएको छ ।
यसकाे क्षतिकाे विवरण भने आउन बाँकी रहेकाे सिन्धुपाल्चोककाे सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले बताए । भूकम्पले केन्द्रविन्दु बनाएकाे क्षेत्रकाे अवस्था बुझ्न र क्षतिकाे विवरणकाे लागि प्रहरी टोली परिचालन गरिसकिएकाे सहायक प्रजिअ खनालले बताए ।





























प्रतिक्रिया