एमसीसीबारे एमालेले आज आफ्नाे धारणा सार्वजनिक गर्ने

एमसीसीबारे एमालेले आज आफ्नाे धारणा सार्वजनिक गर्ने

केन्द्रबिन्दु
0
Shares

अमेरिकी अनुदान एमसीसी संसदबाट अनुमाेदनमा भाग नलिएकाे प्रमुख प्रतिपक्षी एमालेले आज आधिकारिक धारणा सार्वजनिक गर्ने भएकाे छ। 

एमाले अध्यक्ष केपी ओलीले आज दिउँसाे १ बजे तिनकुनेस्थित राेयल ब्यांकेटमा पत्रकार सम्मेलन आयाेजना गर्दैछन् ।

एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार एमसीसी प्रकरणलगायत मुलुकको विकसित परिस्थितिका बारेमा एमालेका आधिकारिक धारणाहरू सार्वजनिक हुनेछन्।

एमसीसी गत शुक्रबार संसदबाट अनुमाेदन भइसकेकाे छ।

Skip This
Skip This
Logo