५ हजार ७१० रुसी सेना मारिए, २०० बढी नियन्त्रणमा : युक्रेन

५ हजार ७१० रुसी सेना मारिए, २०० बढी नियन्त्रणमा : युक्रेन

केन्द्रबिन्दु
0
Shares

युक्रेनले ५ हजार ७१० रुसी सेना मारिएको दाबी गरेको छ। युक्रेनका सैन्य अधिकारीहरुले मंगलबार सो दाबी गरेका हुन्। 

एउटा भिडियो सन्देशमा युक्रेनी जनरल स्टाफका प्रवक्ताले २०० भन्दा बढी रुसी सेनालाई नियन्त्रणमा लिइएकोसमेत दाबी गरेका छन्।एजेन्सी

Skip This
Skip This
Logo