कांग्रेसको अनाैपचारिक पदाधिकारी बैठकमा भ्रातृ संघका विधानमाथि छलफल हुने

कांग्रेसको अनाैपचारिक पदाधिकारी बैठकमा भ्रातृ संघका विधानमाथि छलफल हुने

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको अनाैपचारिक पदाधिकारी बैठक आज बुधबार बस्दैछ। 

बैठक दिउँसो पार्टी केन्द्रीय कार्यालयमा बस्ने पार्टी कार्यालयको सचिव केशव रिजालले जानकारी दिए।

बैठकमा पार्टीको भ्रातृ संघको विधानमाथि छलफल गरेर पारित गरिनेछ। कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले पास गरेको भ्रातृ संघका विधानलाई पदाधिकारी बैठकमा छलफल गरेर सुझावसहित पारित गरिँदैछ।

Skip This
Skip This
Logo