‘वुमन्स डे’ मा भेस्पा अप्रिलिया स्कुटर किन्दा विशेष छुट

‘वुमन्स डे’ मा भेस्पा अप्रिलिया स्कुटर किन्दा विशेष छुट

केन्द्रबिन्दु
0
Shares

मार्च ८ का दिन मनाइने अन्तर्राष्ट्रिय महिला दिवस अर्थात ‘इन्टरनेशनल वुमन्स डे’ को अवसरमा भेस्पा र अप्रिलिया स्कुटर किन्दा विशेष छुट पाइने भएको छ।

नेपालका लागि भेस्पा र अप्रिलियाको आधिकारिक वितरक दुगड ब्रदर्स एन्ड सन्सले ल्याएको सो अफर अन्तर्गत ५ जना विद्यार्थीलाई उच्च अध्ययनको लागि स्कलरसिप प्रदान गरिने छ।

त्यसैगरी स्कुटर किन्दा ५ हजार नगद छुट उपलब्ध हुनेछ भने निःशुल्क हेल्मेट र आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने बताइएकाे छ। यो अफर मार्च ६ देखि ११ तारिखसम्म लागू हुनेछ।

Skip This
Skip This
Logo