प्रतिनिधि सभाकाे बैठक सुरु, एमालेको अवरोध कायम (Live)

प्रतिनिधि सभाकाे बैठक सुरु, एमालेको अवरोध कायम (Live)

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभाको बैठक सुरु भएको छ। बैठक सुरु भएलगत्तै एमालेका सांसदहरू रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरिरहेका छन्। 

एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूूमिका रहेको भन्दै विरोधमा र आफ्नो पार्टीले कारबाही गरेका १४ जना सांसदलाई पदमुक्त गर्नुपर्ने माग राखेर लगातार एमाले सांसदले संसदमा नाराबाजी गर्दै आएका छन् । 

आजकाे बैठकमा प्रधानन्यायाधीश चाेलेन्द्रशमशेर जबरामाथिकाे महाअभियाेग प्रस्तावमा छलफल हुने कार्यसूची छ।

 

Logo