४२ जना काेराेना संक्रमित थपिँदा ८६ जना संक्रमणमुक्त

४२ जना काेराेना संक्रमित थपिँदा ८६ जना संक्रमणमुक्त

केन्द्रबिन्दु
0
Shares

पछिल्लो २४ घण्टामा देशभर गरिएका ५ हजार ४७१ नमुना परीक्षणमा ४२ जना नयाँ संक्रमित पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा कसैकाे पनि मृत्यु भएकाे छैन । ८६ जना संक्रमणमुक्त भएका छन्। 

हाल देशभर १ हजार १९८ जना सक्रिय संक्रमित रहेका छन्। एकदिनमा काेराेनाविरूद्धकाे खाेप लगाउनेकाे संख्या ५० हजार १५१ रहेकाे छ।

Logo