धनगढीबाट काठमाडौं उडेको बुद्ध एयरको विमान नेपालगञ्जमा आकस्मिक अवतरण

धनगढीबाट काठमाडौं उडेको बुद्ध एयरको विमान नेपालगञ्जमा आकस्मिक अवतरण

केन्द्रबिन्दु
0
Shares

बुद्ध एयरको विमान नेपालगञ्जमा आकस्मिक अवतरण गरिएको छ। धनगढीबाट काठमाडौंका लागि उडेको विमानमा सवार एक यात्रुमा स्वास्थ्य समस्या देखिएपछि नेपालगञ्जमा आकस्मिक अवतरण गरिएको हो। 

नेपालगञ्ज विमानस्थलमा स्वास्थ्यकर्मी र एम्बुलेन्सको व्यवस्था गरिएको थियो। विमानस्थलमै स्वास्थ्य जाँच गरिएको र उनको अवस्था ठिक रहेको बुद्ध एयरले जनाएको छ। 

नेपालगञ्जमा यात्रुलाई आफन्तको जिम्मा लगाइएको छ। 

Skip This
Skip This
Logo