काठमाडौं ।
नेपाल र भारतको सीमा भएर आज विहान भूकम्प गएको छ ।
भूकम्पको धक्का पूर्वी नेपालका ताप्लेजुङ, इलाम र झापा लगायतका जिल्लामा महसुस गरिएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाए अनुसार विहान ९ बजेर ३० मिनेटमा ५ रेक्टर स्केलको भूकम्प गएको हो ।
यसको केन्द्र नेपाल र भारतको सीमानामा रहेको छ ।





























प्रतिक्रिया