सक्रिय संक्रमितकाे संख्या ४३८, शुक्रबार १४ जना नयाँ संक्रमित थपिए

सक्रिय संक्रमितकाे संख्या ४३८, शुक्रबार १४ जना नयाँ संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

पछिल्लो २४ घण्टामा थप १४ जनामा काेरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  देशभर ३ हजार ९०३ नमूना परीक्षण गर्दा १४ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको हो। 

सो अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन। यही अवधिमा ५५ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ४३८ जना सक्रिय संक्रमित रहेका छन्।

एक दिनमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या ७ हजार ८९४ रहेको छ।

Skip This
Skip This
Logo