आजकाे माैसम : स्थानीय वायुको सामान्य प्रभाव

आजकाे माैसम : स्थानीय वायुको सामान्य प्रभाव

केन्द्रबिन्दु
0
Shares

हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। 

दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने आँकलन गरिएकाे छ। माैसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना छ। राति पहाडी भूभागमा आंशिक बदलीकाे सम्भावना छ।

सोमबार दिउँसो पनि पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना छ।

Skip This
Skip This
Logo