महानगरको उम्मेदवार छान्न बालुवाटारमा नेपाली कांग्रेसको बैठक सुरु

महानगरको उम्मेदवार छान्न बालुवाटारमा नेपाली कांग्रेसको बैठक सुरु

केन्द्रबिन्दु
0
Shares

महानगर र उपमहानगरको मेयर र उपमेयरको उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। 

बैठकमा वर्तमान र पूर्व पदाधिकारी सहभागी छन्। 

शीर्ष नेताहरूबीच सहमति जुटेपछि शनिबार नै कार्यसम्पादन समितिको बैठक बस्ने बैठकमा सहभागी एक नेताले बताए। 

Logo