मनाङको नासोंमा तीन जना वडाध्यक्ष सर्वसम्मत

मनाङको नासोंमा तीन जना वडाध्यक्ष सर्वसम्मत

केन्द्रबिन्दु
0
Shares

मनाङको नासों गाउँपालिका अन्तर्गत तीन जना वडाध्यक्ष सर्वसम्मत निर्वाचित भएका छन् । वडा नम्बर ५, ६ र ७ मा सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।

वडा नम्बर ५ मा थुतेन लामा, वडा नम्बर ६ मा पुष्पबहादुर गुरुङ र वडा नम्बर ७ मा ओमबहादुर गुरुङ निर्विरोध निर्वाचित भएका हुन् ।

Skip This
Skip This
Logo